१३ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीले आजदेखि थारुवान संघर्ष समितिसँग वार्ता गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-pmकाठमाडौं, २३ पुस । सरकारले आजदेखि तराईमा आन्दोलनरत दोस्रो पक्षसँग वार्ता गर्नेभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले थरुवट थारुवान संघर्ष समितिसँग आजदेखि अनौपचारिक वार्ता सुरु गर्दैछ ।

आज बेलुका ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र समितिबीच वार्ता हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।