३१ आश्विन २०८३, शनिबार

लटअनुसार चार पाङ्ग्रे निजी सवारीलाई पेट्रोल वितरण (पम्मको सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेपाल आयल निगमले लामो समयपछि आज चार पाङ्ग्रे सवारी साधनहरुलाई तेल वितरण गर्दैछ । निगमले आजदेखि लटअनुसार पेट्रोल वितरण गर्ने जनाएको हो ।

आज १ देखि ६ लटसम्मका निजी चार पाङग्रे सवारीले नवीकरणसहितको ब्लु-बुक देखाएमा पेट्रोल पाउने छन् । निगमको सूचनाअनुसार आज निजी कार र जिपले पेट्रोल पाउने छन् ।

कहाँ कहाँबाट वितरण हुँदैछ तेल हेर्नुस् पम्पको नाम

petrol-22 (1)-page-001
petrol-22 (1)-page-002