१३ कार्तिक २०८३, शुक्रबार

पार्टीभित्रको गुटबन्दी महाधिवेसनबाट अन्त्य हुन्छ: नेत्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujata-koirelaतुलसीपुर (दाङ), २० पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीभित्रको गुटबन्दी महाधिवेशनबाट अन्त्य हुने बताउनुभएको छ ।

लमहीमा आज नेपाली काँग्रेस क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीलाई बहुपदीय पद्धतिमा लैजानुपर्ने पनि बताउनुभयो । नेत्री कोइरालाले नेपालको वर्तमान संविधान उत्कृष्ट, समावेशी र समानुपातिक भएको स्पष्ट गर्नुभयो । रासस