१३ कार्तिक २०८३, शुक्रबार

भागबन्डा अत्यका लागि काँग्रेस विधान संशोधन: ढुङ्गाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aananda Dhunganaदाङ, १९ पुस । नेपाली काँग्रेसका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले पार्र्टीभित्र रहेको ६०/४० को भागबन्डालाई हटाउन विधान संशोधन हुन थालेको बताउनुभएको छ ।

लमहीमा प्रेस युनियन राप्तीले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी विधायन समितिका संयोजक ढुङ्गानाले सभापतीय अधिकार कमजोर हुँदा गुटउपगुट झाँगिएको बताउँदै पार्टी सभापतिलाई बलियो बनाउने गरी १३ आँैं महाधिवेशनबाट विधान संशोधन गरिन थालेको बताउनुभयो ।

पार्टीभित्र क्रियाशील सदस्यताको विवाद रहेको र त्यो एक दुई दिनभित्र समाधान हुने उहाँले जिकिर गर्नुभयो । रासस