१३ कार्तिक २०८३, शुक्रबार

नेपालमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhupalchoka-earthquake

काठमाडौं, १८ पुस । आज बिहान ३ बजेर १५ मिनेट जाँदा सिल्धुपाल्चोकलाई केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार वैशाखदेखि अहिलेसम्म चार रेक्टर स्केलमाथिका ४२४ पटक भन्दा बढी परकम्प गइसकेका छन् । रासस