१३ कार्तिक २०८३, शुक्रबार

अछाममा बाघको आतङ्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tigerबैतडी, १७ पुस । अछाममा एक हप्दादेखि बाघले आतङ्क मच्चाएको छ । बीरपथ गाविसमा एक हप्तामा २० वटा बाख्रा र १० गोरु बाघले मारिदिएको स्थानीयवासी देवेन्द्र साहीले बताउनुभयो ।

उहाँले भन्नुभयो “अझै सातभन्दा बढी बाख्रा तथा केही गोरु घाइते बनाएको छ” पाचुल्ली सामुदायिक वनबाट आएको बाघले दैनिकजसो गोरु, बाख्रा मार्न थालेपछि स्थानीयवासी समेत त्रसित बनेका छन् । रासस