१ कार्तिक २०८३, शनिबार

नेपाली गायकको गीत अमेरिकी नागरिकले बासुरीको धुनमा गाएपछि…(भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mikal 1

– विजय थापा
वाशिंगटन डिसी । गत डिसेम्बर २५ तारिख अमेरिका डिसी महानगर क्षेत्रमा बसोबास गर्ने भर्जिनिया निबासी नेपाली समुदायको पहलमा भर्जिनियाको स्प्रिङ्गफिल्डमा क्रिस्मस भव्यताका साथ मनाए ।

उक्त कार्यक्रममा नेपालमा धर्म प्रचार र प्रसारका लागि नेपाल मै बसोबास गर्ने धर्मोपदेशक अमेरिकन नागरिक माइकल गेश ले स्व. अरुण लामाको ‘हेर न हेर कान्छा’ बोलको गीत बासुरीले यसरि गाए । नेपाली समुदायले अमेरिकन नागरिकले गरेको प्रयासलाई प्रसंशा गरे ।

यिनै अमेरिकन नागरिक माइकल गेश ले गाएको गीतको भिडियो हेर्नुस्ः