२३ कार्तिक २०८३, सोमबार

संसदमा आज पनि संविधान संशोधनमा सैद्धान्तिक छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौं, १६ पुस । संविधान संशोधनको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको संसद बैठकमा आज पनि सोही विधेयकमाथि छलफल हुने भएको छ ।

नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने संसद बैठकमा सांसदहरू सैद्धान्तिक छलफलमा सहभागी हुने कार्य सूची छ ।

मधेसी मोर्चाको अबरोधका बीच सुरु भएको संसद बैठकमा मधेसी र थारु सांसदहरूले अबरोध र नारावाजी गर्दै आएका छन् । सभामुख ओनसरी घर्तीले भने सदन चलाउँदै आउनु भएको छ ।