३१ आश्विन २०८३, शनिबार

ब्ल्याक विकनीमा सेलेना गोमेजको सेक्सी अवतार (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

selena-gomez-2

एजेन्सी । हलिउडकी चर्चित पप सिंगर सेलेना गोम्सले आफ्नो आजसम्मकै सबैभन्दा बढी हट भिडियो सार्वजनिक गरेकी छिन् ।

यद्यपी यो भिडियो सेलेनाको नयाँ गीत ‘हैंड्स टू माईसेल्फ’को एक एक झलक हो । सेलेना यो गीतमा ब्ल्याक बिकिनीसहित सेक्सी अवतारमा देखिएकी छिन् ।

आफूलाई ऐनामा हेरिरहेकी सेलेनाको स्मोकी आई मेकअप उनलाई अझै बढी सेक्सी देखाइरहेको छ । सेलेनाले यो गीतमा एकदमै बोल्ड शरीर देखाएकी छिन् ।

हेर्नुस् फोटोहरु:

selena-gomez selena-gomez-1 selena-gomez-2 selena-gomez-3 selena-gomez-4

तस्वीरहरुः मिरर यूकेबाट