१३ कार्तिक २०८३, शुक्रबार

पुष्पगुच्छा पुगेर सशस्त्रको हेडक्वार्टर हलचोक पुगे नेपाल प्रहरीका आइजीपी (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-Police-Apf (6)

काठमाडौं, १४ पुस । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच सम्बन्ध सुधारको प्रयास भएको छ ।

यसैक्रममा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल आफ्ना संगठनका अधिकृतसहित पुष्पगुच्छा बोकेर सशस्त्र प्रहरीको हेडक्वाटर हलचोक पुगेका छन् ।

आईजीपी अर्यालले कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईसँग औपचारिक भेटवार्ता गर्दै पुष्पगुच्छा दिएर बधाई दिएका छन् ।

दुबै आईजीपीबीच दुई सङ्गठनबीच आगामी दिनमा व्यावसायिक र भातृत्वको सम्बन्ध अझै प्रगाढ तुल्याउँदै जाने विषयमा छलफल भएको छ ।

nepal-Police-Apf (5)Upendra-Aryal-Durju-RaiNepal-Police-Apf (1)Nepal-Police-Apf (2) Nepal-Police-Apf (3) Nepal-Police-Apf (4)