काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी जारी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले तयारी जारी रहेको तर मिति भने तय हुन बाँकी रहेको बताएको हो । उपयुक्त समयमा मिति तय गरिने मन्त्रायलको प्रवक्ता लोकबहादुर पौडेलले जानकारी दिए ।
प्रधानमन्त्रीको भारत भ्रमण विगतको जस्तै नियमित हुने उनको भनाइ छ ।












प्रतिक्रिया