६ कार्तिक २०८३, शुक्रबार

पेट्रोलको लाइनमा बस्न गएका दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrolपोखरा । पोखरामा पेट्रोलको लाइनमा बस्न गएका दुई जनाको दुर्घटनामा परी शुक्रबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा–१ञ्६ बाटुलेचौरका सुशील कार्की र विवेक खवास रहेका छन् । उनीहरु चढेको मोटरसाइकल पोखरा–१ सिम्पानिस्थित लामपाटनको सडकमा पार्किङ गरिराखेको ट्याक्टरमा ठोक्किएको थियो ।

एकजनाको घटनास्थलमै र अर्का एकको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।