१ कार्तिक २०८३, शनिबार

बुटबलमा मोडल पुर्णिमाले केटा जिस्काएपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purnima shrestha

बुटबल । प्राय गरेर हाम्रो समाजमा युवकले युवती जिस्काउनु कुनै नौलो कुरा लाग्दैन तर एउटा यस्तो घटना घट्यो जहाँ युवतीले युवक जिस्काएको देखियो ।

बुटवलको राजमार्ग चौराहामा रहेको बस प्रतिक्ष्यालय मा बसिरहेको एक युवकलाई एकजना छोटो छोटो स्कर्ट लगाएको युवतीले जिस्काई रहेकी थिईन भने युबतिको सेक्सी जिउडाल र उनको कामुक नजरसंग आतिएर ति युवक टाढा टाढा भागी रहेका थिए ।

त्यो क्रियाकलाप देखेपछि बुटवल देखि भैरहवा सुनौली, काठमाडौँ , पाल्पा पोखरा जाने यात्रुहरुको एकैछिनमा भिडभाड बढ्न थाल्यो । ति युवकलाई जिस्काउने युवतीले सबैको माझमा के चुम्मन गर्न आटेकी थिईन लगत्तै अगत र अगत भन्दै एकजना निर्देशक चिच्याउन लागे उनि अरु कोहि नभएर निर्देशक बिष्णु भट्टराई थिए भने बुटवलकै चौराहामा केटा जिस्काउने युवती अरु कोहि नभएर मोडल पुर्णिमा श्रेष्ठ थिईन ।

bikram purnima chaurahaप्रसङ्ग म्यूजीक भिडियो शूटिंगको थियो । रुपन्देहीकै रामापुर निवासी बिक्रम राना मगरको सब्द संगीतमा रहेको अत्यन्तै रमाइलो लोक पप ‘झम्के साँझ पारम्की दिउसै आम’ भन्ने बोल रहेको गीतको म्यूजिक भिडियो बुटवल, बन्बाटिक र रामापुर आसपासमा सम्पन्न भएको छ, फेसबुकमा लभ गरेर भेट्न जाने रमाइलो गर्ने युवा युवतीको प्रसंगलाई समेटेर तयार पारिएको भिडियोको निर्देशन सम्पादन बिष्णु भट्टराई को रहेको छ भने छायांकन पवन घिमिरेको र श्रींगार सगुन शर्मा को रहेको छ ।

अत्यन्तै चर्चामा आएकी मोडल पुर्णिमा श्रेष्ठ र बिक्रम राना मगरको अभिनय रहेको भिडियोमा रोशन बिकाश र अन्य कलाकारले साथ् दिएका छन् । उक्त म्यूजिक भिडियो छिट्टै बजारमा आउने आयोजकले जनाएको छ ।