भैरहवा, ८ पुस । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अघोषीत नाकाबन्दी र बन्द हड्तालले राज्यलाई अहिले सम्म ५० अरबको नोक्सानी भएको जनाएका छन् ।
भैरहवामा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने ‘भारतीय अघोषित नाकाबन्दीले ५० अरब नोक्सानी भएको छ । मुद्रा स्फीति अत्यन्तै बढेको छ । गैरधन्दा बढेका छन् ।’
मन्त्री पौडेलले बुधवार नै बुटवलमा शुरु भएको लुम्बिनी एक्सपो २०७२ , अन्तराष्ट्रिय व्यापार मेलाको पनि उद्घाटन गरेका थिए ।















प्रतिक्रिया