१३ कार्तिक २०८३, शुक्रबार

गौरमा अनिश्चितकालीन कर्फ्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaurरौतहट, ७ पुस । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगर क्षेत्रमा आज बिहान ११ बजेदेखि पुनः अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ ।

शान्ति सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्म गौर नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको हो । रासस