६ कार्तिक २०८३, शुक्रबार

प्रहरीका लेखापालहरूलाई विस्थापित गर्ने निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police-1काठमाडौं, ७ पुस । प्रहरी प्रधान कार्यालयले आर्थिक अनियमितता नियन्त्रण गर्न ८ वर्षभन्दा बढी समय लेखापालको रुपमा कार्यरत कर्मचारीलाई विस्थापित गर्ने भएको छ ।

पहुँच, प्रभाव र शक्तिकेन्द्रको संरक्षणमा लामो समयसम्म लेखा शाखामा कार्यरत कर्मचारी कर्मचारीलाई अन्यन्त्र सरुवा गरेर नयाँलाई जिम्मेवारी दिन लागिएको समाचार कारोबार दैनिकले छापेको छ ।

आर्थिक पारदर्शिता कायम राख्नभन्दै आइजीपी उपेन्द्रकान्त अर्यालले लेखा शाखामा मौलाएको भ्रष्टाचार नियन्त्रण गर्न यो तरिका अगाडि सार्न लागेका हुन् ।