१३ कार्तिक २०८३, शुक्रबार

चार दिनदेखि हराएका वृद्धको शव इनारभित्र भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), ३ पुस । पश्चिम चितवनको नारायणी नगरपालिका–१२ बयरघारीका ६७ वर्षीय टीकाबहादुर बस्याल मृत अवस्थामा फेला परेका छन् ।

चार दिनदेखि हराएका बस्यालको खोजीका क्रममा इनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । रासस