२३ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओली व्यस्त भएपछि मन्त्रिपरिषद् बैठक स्थगित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli-cabinetकाठमाडौं, २ पुस । प्रधानमन्त्री केपी ओलीको व्यवस्तताका कारण आजका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री ओली गोरखाको बारपाक भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणका लागि गएपछि मन्त्रिपरिषद् बैठक बस्न नसकेको हो । अर्को बैठक कहिले बस्ने सो विषयमा केही बताइएको छैन ।

बैठकमा भारतको अघोषित नाकाबन्दी र त्यसले निम्ताएको समस्या तथा मधेस आन्दोलनका विषयमा छलफल हुने मन्त्रीहरूले बताएका थिए ।