काठमाडौं, १ पुस । आजको संसद बैठकमा भूकम्पपीडित पुनर्निर्माण प्राधिकरण विधेयक पारित भएको छ ।
मधेसी मोर्चाले बैठक बहिष्कार गरेपनि बुधबारको संसदले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणका लागि महत्वपूर्ण उक्त विधेयक बहुमतले पारित गरेको हो । विधेयक पारित भएसँगै पुनर्निर्माण प्राधिकरण गठनको बाटो खुलेको छ ।
अब भूकम्प पीडितले राहत तथा क्षतिपूर्ति पाउने छन् ।












प्रतिक्रिया