६ कार्तिक २०८३, शुक्रबार

कान्छी भित्र्याएर जेठी घर निकाला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Love-marraigeविराटनगर । विराटनगर २२ का एक युवकले विवाह गरेको दुई वर्षपछि जात नमिलेको भन्दै कान्छी श्रीमती ल्याएर जेठी घर निकाला गरेका छन् ।

२९ वर्षीय अप्रोज अलीले कान्छी भित्र्याएर जेठीलाई घर निकाला गरेका हुन् । भोजपुर माइत गएकी आरती तामाङ र उनी बीच दुई वर्ष अघि प्रेम विवाह भएको थियो । अन्नपूर्ण पोस्टमा समाचार छ ।