काठमाडौं, २९ मंसिर । पूर्वयुवराज्ञी हिमानी शाहसहित पूर्वराजपरिवारका चार सदस्य सोमबार बैंकक गएका छन् ।
हिमानीकी छोरी कृतिका शाह र प्रेरणाको छोरो पर्थवको स्कुलको जाडो बिदाको अवसर पारेर केही दिनका लागि उनीहरू बैंकक गएका हुन् ।
हिमानीसहित सपरिवार केही दिन बैँकक बस्नेछ ।












प्रतिक्रिया