काठमाडौं, २८ मंसिर । राष्ट्रपति विद्या भण्डारीले प्रमुख दलका नेताहरुलाई शीतल निवास बोलाएर छलफल गरेकी छन् ।
भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक प्रमुख चार पक्षलाई बोलाएर छलफल गरेकी हुन् ।
छलफल मुलुकको पछिल्लो राजनीतिक अवस्था र निकासका विषयमा छलफल भएको बुभिएको छ । छलफलमा कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरु संलग्न छन् ।












प्रतिक्रिया