३१ आश्विन २०८३, शनिबार

नेपालगञ्ज नाकाबाट भित्रियो ग्यास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepaljung-Naka

– विश्वराज चौधरी
नेपालगन्ज, २८ मंसिर । नेपालगन्ज नाकाबाट आज ६ बुलेट खाना पकाउने एलपी ग्यास र ५२ वटा मालबाहक नेपाल भित्रिएको छ ।

हिजो आइतबार भारतमा सार्वजनिक बिदा भएकोले इन्धन भर्ने काम नभएकोले इन्धनका गाडी नआएको इलाका प्रहरी कार्यालय जमुनहाका प्रहरी सहायक निरीक्षक हरि बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

नेपालगन्जमा आज पनि कुनै अवरोध नभएको उहाँले बताउनुभयो ।