काठमाडौं, २८ मंसिर । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात वर्षयताकै न्यून विन्दुमा झरेको छ ।
आईइएका अनुसार कच्चा तेलको मूल्य प्रति ब्यारेल ३९ डलरमा झरेको हो । यो मूल्य अघिल्लो जुनमा १ सय ५ डलरससम्म पुगेको थियो ।
एक वर्षयता तेलको मूल्यमा भारी गिरावट आइसकेपनि नेपाली उपभोक्ताले उपभोग गर्न नपाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया