काठमाडौं, २८ मंसिर । दक्षिण कोरिया सरकारले इपीएसमार्फत आगामी वर्षका लागि ५८ हजार प्रवासी कामदार भित्र्याउने भएको छ ।
यहाँको ज्याला निर्धारण समितिले शुक्रबार सन २०१६ का लागि बढीमा ५८ हजार अदक्ष कामदारको कोटा प्रस्ताव गरेको कान्तिपुर दैनिकमा समाचार छ ।
समितिको प्रस्तावलाई प्रधानमन्त्रीको कार्यालयले मंगलबार स्वीकृत गरेपछि प्रस्ताव पारित हुनेछ ।















प्रतिक्रिया