६ कार्तिक २०८३, शुक्रबार

पौने ३ अर्ब रुपियाँ राष्ट्र बैंकको ढुकुटीमा थुप्रियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa Nepali Monyकाठमाडौं, २८ मंसिर । बैंक तथा वित्तीय संस्थामा जम्मा भएको करम कर्जाका लागि माग हुन छाडेपछि राष्ट्र बै।कले नै ब्याज दिने गरी पैसा लिएर आफ्नो ढुकुटीमा थुपार्न थालेको छ ।

बजारमा अधिक रकम हुदाँ आइपर्ने तत्कालीन, मध्यकालीन र दीर्धकालीन असर कम गर्न राष्ट्र बैंकले ब्याज तिरेर पैसा ढुकुटीमा थुर्पान खोजेको राजधानी दैनिकले समाचार छापेको छ ।

अहिले पौने ३ अर्ब रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा बिनाकाम थुप्रिएको छ ।