२५ कार्तिक २०८३, बुधबार

सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच सिंहदरबारमा वार्ता सुरु, आज कांग्रेस आएन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २५ मंसिर । मधेस आन्दोलन र भारतको नाकाबन्दी अन्त्य गर्न सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच द्विपक्षीय वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको आजको वार्तामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने सहभागी भएको छैन् ।

मधेसी मोर्चाका तर्फबाट वार्तामा सहभागी सदभावना पार्टीका महासचिव मनीष सूमनले कांग्रेस उपस्थित नभएको जानकारी दिनुभयो । वार्ता मा मधेसी मोर्चाले राखेको ११ बुँदे मागको प्याकेजमै हुनुपर्ने सहमतिबारे छलफल भइरहेको छ ।

वार्तामा सत्तारुढ दल नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।