३१ आश्विन २०८३, शनिबार

मह प्रशोधन केन्द्र स्थापना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maha-productदाङ, २४ मङ्सिर । जिल्लाको घोराही काठेकोहलमा शिवशक्ति मह प्रशोधन केन्द्र स्थापना गरिएको छ ।

रु ६३ लाख आठ हजारको लागतमा गरिएको मह प्रशोधन केन्द्र स्थापनासँगै किसानलाई सहज भएको छ । सञ्चालक विष्णुप्रसाद श्रेष्ठका अनुसार साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको रु ४० लाख ९० हजार र उद्यमीको रु २२ लाख १७ हजारको लागमा प्रशोधन केन्द्र निर्माण गरिएको हो । रासस