२२ कार्तिक २०८३, आइतबार

आज पनि संसद बैठक बस्दै, मधेसी मोर्चाले अबरोध गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Congress-BICC-Samsadकाठमाडौं, १५ मंसिर । व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बिहान एघार बजेपछि बस्ने बैठकमा विभिन्न विधेयक पेश गर्ने कार्यक्रम छ ।

यद्यपि आजको बैठक पनि मधेसी मोर्चाले अबरोध गर्ने जनाएको छ । आफ्ना माग पूरा गराउन दवाव दिने उद्देश्यले मधेसी मोर्चाले सदन अबरोध गर्दै आएको छ ।

त्यसै गरी कांग्रेसले पनि आफूले संसदमा दर्ता गराएका विधेयकहरू अगाडि बढाउन सरकारलाई दबाव दिन सदनमा धारणा राख्ने जनाएको छ ।