काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससहित आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सोमबार वार्ता गर्नुहुने भएको छ ।
प्रधानमन्त्री ओलीले भोलि बिहान ११ बजे बालुवाटारमा बस्नेगरी वार्ता बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
भोलीको वार्तामा ठूला तीन दलहरुले साँझा साझा धारणा प्रस्तुत गरी निष्कर्षमा पुग्ने तयारी छ ।












प्रतिक्रिया