२२ कार्तिक २०८३, आइतबार

‘नाकाबन्दी खोल्न भारतसँग कूटनीतिक वार्ता सुरु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu-paudelपाल्पा, १३ मङ्सिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकले खेपिरहेको नाकाबन्दीको समस्या समाधानका लागि मधेसकेन्द्रित दलसँग आन्तरिक रुपमा वार्ता भइरहेको हुँदा छिट्टै समस्या समाधान हुने बताउनुभएको छ ।

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा जाने पहिराको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री पौडेलले भारतले गरेको अघोषित नाकाबन्दीले मुलुकमा देखापरेको समस्या हटाउन भारतसँग कूटनीतिक वार्ता भइरहेको जानकारी पनि दिनुभयो । रासस