३१ आश्विन २०८३, शनिबार

ताप्लेजुङमा भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taplejung_district_Map

काठमाडौँ, २० असार । ताप्लेजुङ जिल्लाको उत्तरपूर्वी भागमा शुक्रबार बिहान ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ः४३ बजे कञ्चनजङ्गा हिमाल आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाई भूकम्प गएको हो । भूकम्पको क्षति बारे जानकारी आएको छैन ।