६ कार्तिक २०८३, शुक्रबार

अपराध गर्न सीसीटीभीको दुरुपयोग, अब अनुमति लिनुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cctvकाठमाडौं, १२ मंसिर । आपराधिक क्रियाकलापमा सम्लग्न र डन प्रवृत्ति भएका व्यक्तिहरुले खोलेका कतिपय रेस्टुराँ र कार्यालयमा सीसीटीभीको दुरुपयोग हुन थालेपछि सरकारले जडान तथा संचालन कार्यविधि ल्याएको छ ।

गृह मन्त्रालयले अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्नका लागि विद्युतीय उपकरण प्रभावकारी बनाउन र सीसीटीभीको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्न कार्यविधि ल्याएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

कार्यविधि कार्यान्वयनका लागि गृहमन्त्रीले स्वीकृत दिइसकेका छन् ।