१३ कार्तिक २०८३, शुक्रबार

पाँचथर केन्द्र बनाएर फेरि गयो भूकम्प

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौँ, ११ मङ्सिर । आज बिहान १० बजेर ३७ मिनेट जाँदा पाँचथर केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प गएको छ ।

पाँचथर केन्द्रबिन्दु भएर आज गएको भूकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को पराकम्प नभई नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि यही मङ्सिर ६ गते पनि म्याग्दी केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको भूकम्प गएको थियो । रासस