६ कार्तिक २०८३, शुक्रबार

कमिसनको लोभमा कर्मचारीको यस्तो षड्यन्त्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

medicine aausadhiकाठमाडौं, ११ मंसिर । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण औषधि अभाव भइरहेका बेला विभिन्न दाताहरुले सित्तैमा दिन लागेका करोडौं रुपैयाँका औषधि छाडेर सरकार फास्ट ट्रयाकबाट किन्ने तयारीमा जुटेको छ ।

स्वास्थ्थ मन्त्रालय मातहत निकायका अधिकारीहरु कमिसनको लोभमा औषधि खरिद गर्नमै लालायित भएपछि सित्तैमा पाइने औषधि गुम्ने खतरा बढेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सिधै खरिद गर्दा ठूलो रकम कमिसन पाइने भउकाले मन्त्रालयका केही प्रभावशाली अधिकारीहरुले सित्तैमा आएको औषधि लिन चासो नदेखाएको स्रोतले बतायो ।