६ कार्तिक २०८३, शुक्रबार

हस्तलिखित पासपोर्ट आजदेखि नचल्ने, बोके कारबाही !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

International_Civil_Aviation_Organization_logo.svgकाठमाडौं, ७ मंसिर । हस्तलिखित पासपोर्ट आज सोमबारदेखि विश्वभर चल्ने भएको छ ।

आइकाओको बाध्यकारी नियमअनुसार अनुसार अब विश्वभर नै बारकोड नभएको अर्थात हातले नलेखेको पासपोर्ट उपयोगमा ल्याउन नपाइने समाचार कान्तिपुर दैनिकले छापेको छ ।

सरकारले सोमबारदेखि नै पासपोर्टमा प्रत्यक्षदर्ता प्रणाली लागू गर्ने भएको छ ।

६ महिनाअघिदेखि नै कतिपय मुलुकलले हस्तलिखित पासपोर्टमा भिसा नदिइ एमआरपी माग गर्दै आएका छन् ।