६ कार्तिक २०८३, शुक्रबार

बाबुराम भट्टराई उपेन्द्र यादव र अशोक राईको नेता बन्ने !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattraiकाठमाडौं, ६ मंसिर । नयाँ शक्ति निर्माण अभियान चलाइरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संघीय समाजवादी फोरम नेपालसँग एकताको तयारी गरेका छन् ।

आइतबार राजधानीमा देशब्यापी अभियन्ता भेलाको पूर्वसन्ध्यामा भट्टराईनिकट केही नेताले यसको खुलासा गरेका हुन् ।

पुसमा मोर्चाबन्दी गर्ने, फागुनामा जनकपुरबाट नयाँ पार्टी घोषणा गर्ने तयारी भएको कान्तिपुर दैनिकले छापेको छ ।

३ समूदायका ३ नेता पालैपालो अध्यक्ष हुने बताइएको छ ।