६ कार्तिक २०८३, शुक्रबार

नेपालभित्र गणेश थापालाई बचाउने षड्यन्त्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-Thapaकाठमाडौं, ५ मंसिर । एन्फाले अध्यक्ष गणेश थापालाई फिफाद्वारा गरिएको कारबाहीलाई नितान्त व्यक्तिगत भनेको छ ।

राखेपलाई प्रष्टीकरण दिँदै एन्फाले थापामाथि गरिएको कारबाहीलाई नितान्त व्यक्तिगत भनेको कान्तिपुर दैनिकले छापेको छ ।

फिफाले व्यक्तिगत र पारिवारिक लाभका निम्ति अर्को पदाधिकारीबाट घुस लिएको आरोपमा फिफाको इथिक्स कमिटीले १० वर्ष फुटवल गतिविधिमा प्रतिबन्ध र २१ लाख जरिवानाको निर्णय गरेको थियो ।