२९ आश्विन २०८३, बिहिबार

एमाले नेता सुरेन्द्र पाण्डेद्वारा उद्घाटन कार्यक्रम बहिस्कार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surendra-Pandey1

काठमाडौँ, १९ असार । नेकपा एमालेको जारी नवौँ महाधिवेशनको उद्घाटन हलमा कार्यकर्तालाई प्रवेश नदिएपछि एमाले नेता सुरेन्द्र पाण्डे पनि गेट वाहिर नै बस्नु भएको छ ।

सबै कार्यकर्तालाई प्रवेशको व्यवस्था नगरेसम्म आफुले पनि उद्घाटन कार्यक्रम बहिस्कार गर्ने भन्दै उहाँ गेट बाहिर नै रहेको महाधिवशेन स्थलवाट शिवराज गौतमले जानकारी दिनुभयो ।

उहाँलाई प्रहरीले सुरक्षा दिएर भित्र लैजान प्रयास गरे पनि असफल भएको छ । व्यवस्थापन समितिले चरम कमजोरी गरेको भन्दै उहाँले पनि व्यवस्थापन समितिको विरोध गर्नुभएको छ ।