६ कार्तिक २०८३, शुक्रबार

‘नाकाबन्दी हटाउन सरकारबाट तराईमा सेना परिचालन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tikapur-kailaliकाठमाडौं, ४ मंसिर । मधेस आन्दोलनका कारण अवरुद्ध राजमार्ग खुलाउन सरकारले सेना परिचालन गर्ने तयारी गरेको छ । राजमार्ग खुले नाकाबन्दी पनि हट्ने छ ।

सेना परिचालन गर्न सुरक्षा परिषद्ले उपयुक्त समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निष्कर्ष पनि सुरक्षा परिषद्को बैठकले निकालेको छ ।

विद्यमान कानुनअनुसार राजमार्गमा सेना परिचालनका लागि सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्नुपर्छ । नयाँपत्रिका दैनिकमा खबर छ ।