६ कार्तिक २०८३, शुक्रबार

कोलकत्ता बन्दरगाहमा भारतीयद्धारा नेपालीमाथि दुर्व्यवहार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-mapकाठमाडौं, ४ मंसिर । कोलकत्ता बन्दरगाहमा कार्यरत भारतीय भन्सार क्लियरिङ एजेन्टले सोमबारयता नेपालतर्फको काम अघोषित ठप्प पारेका छन् ।

उनीहरुले नेपाली आयातकर्ताको ट्रक र कन्टेनरको विलम्ब शुल्क तथा जरिवाना लामो समयदेखि बक्यौता राखेको भन्दै नेपाल तर्फको काम बन्द गरेको कान्तिपुर दैनिकले छापेको छ ।

उनीहरु नेपाली आयातकर्ताको बक्यौता शुल्क चुक्ता नगरेसम्म काम सुरु नगर्ने अडान लिइ बसेका छन् ।