३१ आश्विन २०८३, शनिबार

एमाले केन्द्रीय सदस्यमा शाहको उम्मेदवारी घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhoj-Bahadur-shah

काठमाडौं, १८ असार । नेकपा एमालेको नवौँ महाधिवेशनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष भोजराज शाहले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

राजधानीमा आयोजित पत्रकार भेटघाटमा शाहले पार्टीलाई गतिशील बनाउन युवा र विभिन्न्न पेसाकर्मी नेतृत्वमा पुग्न आवश्यक रहेको बताउनुभयो ।

अर्घाखाँची क्षेत्र नं १ बाट प्रतिनिधि निर्वाचित हुनुभएका शाह एमाले केन्द्रीय शिक्षा विभागका सदस्य तथा सम्पर्क विभागका सल्लाहकार हुनुहुन्छ । शाह लामो समयदेखि शिक्षा आन्दोलनमा हुनुहुन्छ ।