३१ आश्विन २०८३, शनिबार

अनेरास्ववियुकी लामा र एमाले स्याङ्जा अध्यक्ष अर्याल ओलीतिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nabina-lama-and-padhma-arya

काठमाडौं, १८ असार । अनेरास्ववियुकी महासचिव नविना लामा एमाले संसदीय दलनका नेता केपी शर्मा ओलीको पक्षमा खुल्नु भएको छ ।

आगामी नवौँ महाधिवेशनमा उपाध्यक्षमा वामदेव गौतमलाई समर्थन गरे पनि अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा खुल्दै आउनु भएकाी लामा ओलीलाई जिताउन लाग्नु भएको हो । ओली समुहले बुधवार गरेको पत्रकार भेटघाटमा उहाँले आगामी नवौँ महाधिवेशनमा ओलीलाई जिताउने घोषणा गर्नुभयो ।

लामासँगै स्याङ्जा जिल्ला अध्यक्ष पद्मा अर्यालले पनि ओलीलाई सघाउने घोषणा गर्नुभयो । अर्याल अहिलेसम्म खुल्नु भएको थिएन् ।