२२ कार्तिक २०८३, आइतबार

व्यवस्थापिका संसद बैठक सुरु, मधेसी मोर्चाका सांसदहरुको सुरुमै वितण्डा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansadकाठमाडौं, २२ कात्तिक । व्यवस्थापिका संसदको बैठक भर्खरै सुरु भएको छ ।

संसद बहिष्कार गरी करिब दुई महिनाभन्दा बढी समयदेखि मधेसमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका सांसदहरु बैठकमा सहभागी भएका छन् । बैठक सुरु हुनै लाग्दा मधेसी सांसदहरुले केही बेर संसदमा वितण्डा मच्चाएका छन् ।

उनीहरुले बैठक सुरु हुनासाथ आफ्नो सीटमा उठेर अवरुद्ध गर्न खोजेका थिए । तर,सभामुख ओनसरी घर्तीले बोल्न समय दिने भन्दै बस्न आग्रह गरेपछि संसद बैठक अहिले चलिरहेको छ । बैठकमा नेताहरुले बोल्ने क्रम जारी छ ।