काठमाडौं, २० कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइराला उपचारका लागि आज अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
जिब्रोको उपचार गराइ रहनु भएका कोइराला सोही उपचारका लागि अमेरिका जान लाग्नु भएको हो ।
प्रधामन्त्री भएकाले बेला पनि कोइरालाले अमेरिकामा उपचार गराउनु भएको थियो ।
कोइराला बेलुका चार बजेको उठानबाट अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।












प्रतिक्रिया