६ कार्तिक २०८३, शुक्रबार

७४ दिनदेखि किन राखियो शव अस्पतालको कोठामा ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kumar-ghaiteकाठमाडौं, १८ कात्तिक । प्रहरीसँगको मुठभेडमा मारिएका गुन्डानाइके कुमार घैंटेको शव ७४ दिनदेखि अस्पतालमा छ ।

घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले शव नबुझेको नयाँ पत्रिका दैनिकले समचार छापेको छ ।

गत भदौमा रानीबारीस्थित घरै अगाडि मुठभेडमा उनको मृत्यु भएको थियो ।

घैंटेका आफन्तले प्रहरीले नियोजित रुपमा हत्या गरेको आरोप लगाउँदै आएका छन् ।