२२ कार्तिक २०८३, आइतबार

नवनिर्वाचित उपराष्ट्रपति पुनको शपथ ग्रहण आज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gjlgjf{rLt pk/fi6«klt gGbaxfb'/ k'g clejfbg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;काठमाडौं, १५ कात्तिक । संघीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

उहाँले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नुहुनेछ ।

दिउँसो २ बजे शपथ ग्रहण समारोह तय गरिएको राष्ट्रपतिका सहयोगी सुभाष देवकोटाले जानकारी दिनुभयो ।