काठमाडौं, १४ कात्तिक । नेपाल वायु सेवा निगम संचालक समितिले वाइड बडी जहाज खरिद प्रक्रिया अघि बढाउने भएको छ ।
समितिको दसैंअघि नै बसेको बैठकले जहाज खरिदका लागि प्राविधिक समिति बनाउने निर्णय गरेको कारोबार दैनिकले छापेको छ ।
समितिले विस्तृत योजनासहितको सुझाव संचालक समितिलाई दिएपछि वित्तीय व्यवस्थापनसँगै विश्वब्यापी बोलपत्रको प्रक्रिया अघि बढाइनेछ ।















प्रतिक्रिया