८ मंसिर २०८३, मंगलबार

सेल्फी खिच्ने क्रममा दुई युवा भेरी नदीमा बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुर्खेत । सुर्खेतमा सेल्फी खिच्ने क्रममा भेरी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का १८ वर्षीय हर्सित तमोली जयसवाल र आमिर अलि शाह रहेका छन् ।

उनीहरूको खोजी भइरहेको छ ।