५ मंसिर २०८३, शनिबार

राष्ट्रपति पौडेलसँग जापानका विदेश मामिला उपमन्त्रीको शिष्टाचार भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका विदेश मामिला उपमन्त्री फुजी काजुहिरोले शिष्टाचार भेट गरेका छन् ।

आज राष्ट्रपतिको कार्यालय शितल निवासमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।